Incident Reports

​Ujyaalo: Two arrested with 2 lakh bribe

2016-04-11

The Commission of the Investigation of Abuse of Authority (CIAA) has arrested Surveyor Suman Shrestha and assistant officer Suresh Shrestha from Budhanilkantha for taking bribe. The team of CIAA caught them red-handed taking 2 lakh bribe for providing paper related to home construction to service seeker. They said that they are further investigating the case. बुढानिलकण्ठ नगरपालिकाका सर्भेयर सुमन श्रेष्ठ र कार्यालय सहयोगी सुरेश श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । घर निर्माण सम्पन्न कागज बनाइदिनसेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

0 Comments