Incident Reports

मोरङमा बिष्फोट, एक जना घाइते

2016-04-11

Province 1, Morang, Biratnagar

मोरङको बुद्धनगर गाविस ५ मा केहीबेर अघि बिष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । बिष्फोटमा परी सोही गाविसमा १७ वर्षीय रुपेश मण्डल घाइते भएका हुन् । उनको छाति, हात र पेटमा चोट लागेको छ । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । के विष्फाेट भएकाे हाे भन्ने नखुलेकाे र घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments