Incident Reports

पोखराको बिरौटा चोकमा सालिक राखेकामा विरोध

2016-04-12

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा उपमहानगरपालिका–१६ बिरौटा चोकमा तमोडी नेपालद्वारा गुरुङ समुदायका पुरुष र महिलाको सालिक राखिएको विरोधमा स्थानीयवासीले बिहानदेखि बजार बन्द गरेका छन्। बिरौटा चोकलाई कुनै जातिविशेषभन्दा पनि सबैको साझास्थल बनाउनुपर्नेमा त्यसो नभएको भन्दै विरोध गरिएको हो । तमोडी नेपाल पोखराले तह्रोटे पर्वका अवसरमा आज सालिक अनावरण गर्ने कार्यक्रम राखेको छ । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments