Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार

2016-04-24

Karnali, Jumla, Chandannath

पाँच वर्षीया बालिकालाई वैशाख १२ गते बलात्कार प्रयास गरेको आरोपमा रारालिहि गाविस-२ का ७२ वर्षीय नरबहादुर सार्कीलाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तद्वारा वैशाख १७ गते प्रहरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले सोही दिन सार्कीलाई उनको घरैबाट गिरफ्तार गरेको इन्स्पेक्टर दिलबहादुर थापाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा वैशाख १७ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments