Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2016-04-28

Province 1, Ilam, Deumai, Ward 3

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा इलाम शान्तिडाँडा-५ का २५ वर्षीय सुमन राईलाई प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको छ । वैशाख १६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले वैशाख १७ गते प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रूद्र चुडालले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १७ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments