Incident Reports

छुट्टै घरमा राखेर बालिकाको यौन शोषण गर्दै अाएका व्यक्ति पक्राउ [Updated]

2016-10-21

Madhes, Saptari, Saptakoshi

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पीडित बालिकालाई ललाईफकाई नियन्त्रणमा लिएर यौनशोषण गरेको आरोपमा कैद र जरिबानाको फैसला गरेको जिल्ला अदालतले जनाएको छ । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७३ वैशाख २७ गते उजुरी दिएलगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो । प्रहरीले आरोपितविरूद्ध वैशाख २७ गते मुद्दा दर्ता गरी कारबाही थालेको थियो । जिल्ला अदालतको आदेशले आरोपित पूर्पक्षका लागि ०७३ जेठ २१ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments