Incident Reports

Two men slapped 20-year of jail term for human trafficking

2016-05-17

Chitwan District Court handed a jail term of 20 years each to two men convicted of human trafficking on Monday. A verdict issued by a single bench of District Court justice Basudev Paudel handed down the sentence to the convicts Panparne Tamang, 26 of Rautebasi-1, Nuwakot and Binod BK, 19, of Amarpuri-5, Nawalparasi. The court also ordered them to pay a fine of rupees 2 lakh each on the same case. They were being held in custody of the police after being arrested on February 8, 2014 . मानव बेचबिखन गरेको ठहर गर्दै नुवाकोट राउतवेसी-१ वस्ने वर्ष २६ का मनपर्ने तामाङ र नवलपरासी अमरापुरी-५ वस्ने वर्ष १९ का विनोद विकलाई चितवन जिल्ला अदालतको जेठ ३ गतेको इजलासले २० वर्षकैद र २ लाख जरिबाना फैसला गरेको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । ०७० साल माघ २५ गते १७ वर्षीया एक युवतीलाई बेच्ने प्रयोजनका लागि भारततर्फलाने क्रममा गिरफ्तारीमा परेका उनीहरूलाई यस्तो फैसला सुनाइएको हो । दिपेन्द्र अधिकारी

0 Comments