Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-05-19

Madhes, Siraha, Bishnupur

Durga Pariyar १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाविस-२ का २० वर्षीय राकेश यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले जेठ २ गते बलात्कार गरेको भनी पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ ६ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एक नारायण कोइरालाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ६ गते भएको थियो । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments