Incident Reports

पाँच वर्षिया बालिका बलात्कार आरोपमा पक्राउ

2016-05-23

Province 1, Udayapur, Triyuga

पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। बालिका बलात्कार आरोपमा त्रियुगा नगरपालिका २ संगमटोलका १७ वर्षीय शौभाग्य आछामे परियारलाई सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। राती बालिकालाई जवरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई घट्नास्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम रानामगरले बताए। उनका अनुसार परियारलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ भने बालिकालाई उपचारार्थ जिल्ला अस्पताल भर्ना गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments