Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा उजुरी

2016-05-23

Madhes, Siraha, Lahan, Ward 5

२४ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा लहान नपा-१३ का ३९ वर्षीय रामदयाल साहविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जेठ ११ गते पीडितले उजुरी दिएकी छन । जेठ १० गते आफूमाथि बलात्कारको प्रयास भएको भन्दै प्रहरीमा उजुरी आएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले बताए । केसीका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको छ । पीडितको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमा प्रसाद अस्पतालमा जेठ ११ गते भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments