Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-05-23

Lumbini, Arghakhanchi, Sandhikharka

२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सन्धिखर्क नपा-१ का २३ वर्षीय सुमन नेपालीलाई जेठ ११ गते वल्कोट गाविसबाट प्रहरीले गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपित सन्धिखर्क नपाका २८ वर्षीय ताराबहादुर नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ । जेठ ९ गते आरोपितद्वयले बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । पीडित महिलाको जेठ १० गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त डीएसपी सुजनराज भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments