Incident Reports

जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

2016-05-29

Bagmati, Kathmandu, Kathmandu, Ward 3

काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित कोसेली गेष्टहाउसमा एक युवतीलाई जबरजस्ती करणी गर्न खोजको अभियोगमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने बैतडी दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय सोमे महरालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । युवतीलाई ललाई फकाई गेष्ट हाउसमा लगी जबरजस्ती करणी गर्न खोजेपछि पीडितले महानगरीय प्रहरी बृत्त महाराजगंजमा जानकारी गराए पश्चात काठमाडौं नारायणटारबाट महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments