Incident Reports

संघीय गठबन्धन अनसन बस्ने

2016-05-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको मधेसी-जनजाति दलहरुको संघीय गठबन्धनले अब अनसनको कार्यक्रम ल्याएको छ । गठबन्धनले सोमबार सार्वजनिक गरेको आगामी आन्दोलनका कार्यक्रममा जेठ २५ गतेदेखि काठमाडौंको सहीद मञ्चमा रिले अनसनको कार्यक्रम तय गरिएको छ । दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन गरिने जारी विज्ञप्तीमा भनिएको छ । प्रदेश तथा जिल्लामा पनि यस्तै प्रकारको कार्यक्रम गर्न भनिएको छ । जेठ-१ गतेदेखि गठबन्धनले काठमाडौं केन्दि्रत कार्यक्रम गर्दै आएको छ ।

0 Comments

Related Trend Analysis