Incident Reports

बाल यौन दुर्व्यवहारका आरोपितविरुद्ध उजुरी

2016-06-12

Gandaki, Parbat, Phalebas

६ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय बालकविरुद्ध पीडितका आफन्तले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपित बालकले बालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले ती बालकविरुद्ध उजुरी दिएका हुन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार नगरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दीपक पातलीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments