Incident Reports

बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

2015-11-27

Lumbini, Palpa, Ribdikot, Ward 5

३२ वर्षीया एक महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत पाल्पाले असार ८ गते कुसुमखोला गाविस-८ का २१ वर्षीय गणेश थापालाई पाँच वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको हो । पीडित महिलालाई ०७२ मङ्सिर ११ गते बलात्कार गरेको भन्दै पीडित परिवारले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा मङ्सिर १६ गते थापालाई गिरफ्तार गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments