Incident Reports

यौन दुर्व्यवहार गरेको ठहरसहित चार वर्षकैदको फैसला

2016-05-08

Lumbini, Palpa, Tansen

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरसहित अर्गली-२ पाल्पाका २१ वर्षीय सरोज पाण्डेलाई जिल्ला अदालत पाल्पाले असार १५ गते चार वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको इजलाशले उक्त फैसला गरेको हो । गत वैशाख २६ गते बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले वैशाख २६ गते नै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments