Incident Reports

पत्नी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

2016-04-12

Lumbini, Arghakhanchi, Sitganga, Ward 10

सिद्धारा गाविस-४ की २२ वर्षीया सुशीला दर्जीको हत्या गरेको कसुरमा मृतकका २६ वर्षीय पति टुकवहादुर दर्जीलाई जिल्ला अदालतले असार १९ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाको इलाजसले प्राप्त प्रमाणको आधारमा सर्वस्वसहित जन्मकैद हुने गरी फैसला गरेको जिल्ला अदालतका मुद्दा फाँटका नासु नारायण भट्टराईले जानकारी दिए । टुकबहादुरले ०७२ चैत ३० गते पत्नीलाई कुटपीट गरी नजिकैको जङ्गलमा लगी झुण्ड्याएर हत्या गरेको आरोपसहित मृतकका माइती पक्षले ०७३ वैशाख १२ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरीले सोही दिन दर्जीलाइ गिरफ्तार गरी अनुसन्धान गरेको थियो । लाशको जिल्ला अस्पताल सन्धिखर्कमा पोष्टमार्टम भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments