Incident Reports

यौन दुर्व्यवहारको ठहरसहित पाँच वर्षकैदको फैसला

2016-07-05

Lumbini, Palpa, Nisdi, Ward 5

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरसहित गल्धा गाविस-८ का ८८ वर्षीय शेषकान्त अर्याललाई जिल्ला अदालत पाल्पाले असार २२ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । जिल्ला अदालत पाल्पाका न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको हो । आरोपितले बालिकालाई ०७२ भदौ महिनादेखि पटक पटक यौन दुर्व्यबहार गर्दै आएको थाहा पाएपछि आफन्तले चैत ११ गते प्रहरीमा उजुरी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments