Incident Reports

बलात्कार गरेको कसुरमा पाँच वर्षकैद तथा ३० हजार जरिबानाको फैसला

2016-07-05

Madhes, Siraha, Lahan

Durga Pariyar ३९ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले लहान नपा-२१ का ४० वर्षीय बुधुवा सदालाई असार २१ गते पाँच वर्षकैद तथा ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले जानकारी दिए । सदाले ०७० वैशाख १५ गते पीडित महिलालाई बलात्कार गरेको आरोपमा पीडितले ०७० वैशाख १६ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १६ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले घटनापछि फरार रहेका सदालाई ०७३ जेठ २७ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले सदालाई जेठ २८ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments