Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-11

Lumbini, Palpa, Mathagadhi

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई असार २८ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित बालकले असार २७ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले असार २८ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते जिल्ला अस्पताल पाल्पामा गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments