Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-19

Madhes, Saptari, Surunga

Manohar Kumar Pokhrel १७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकुलिया गाविस-४ का २५ वर्षीय धनविर मण्डललाई साउन ३ गते गिरफ्तार गरेको छ । विवाहको प्रलोभन देखाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा असार ३० गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार ३० गते गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments