Incident Reports

बलात्कार र बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-07-21

Bagmati, Sindhuli, Kamalamai

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कमलामाई नपा-११ का २१ वर्षीय सुशान्त तामाङ र पीडित युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारत दार्जिलिङ घर भई हाल कमलामाई नपा-४ मा बस्दै आएका ३९ वर्षीय महेन्द्र गुरुङलाई प्रहरीले साउन ५ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार युवतीलाई साउन ४ गते दिउँसो आरोपित गुरुङले बलात्कार प्रयास गरेका थिए भने त्यस लगतै आधा घण्टाको फरकमा तामाङले ती युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत तथा डीएसपी श्यामकुमार सारुमगरले बताए । उनका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ४ गतै नै जिल्ला अस्पताल सिन्धुलीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments