Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-14

Province 1, Ilam, Illam, Ward 1

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोयाक गाविस-१ का २० वर्षीय प्रेम राईलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार ३० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन ४ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । घटना लगतै फरार रहेका राईलाई साउन १३ गते झापाबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चूडालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments