Incident Reports

भरुवा बन्दुकसहित पक्राउ

2016-07-31

Province 1, Khotang, Kepilasagadhi

फेंदी–३ बस्ने ३६ वर्षीय धनबहादुर राईलाई भरुवा बन्दुकसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनले सोही ठाउँ बस्ने रेबधन राईको घरका परिवारलाई साउन ११ गते भरुवा बन्दुक ताकेको भन्ने खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले हतियार सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments