Incident Reports

दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई बृद्ध पक्राउ

2016-07-31

Province 1, Sunsari, Itahari

सुनसरीको इटहरीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई बृद्धलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ परेका स्थानीय ६२ बर्षीय एकबहादुर सुवेदी र भरत साहलाई सार्वजनिक गरेको हो । उनीहरुविरुद्ध पक्राउ मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2

0 Comments