Incident Reports

No translation available.

2016-07-31

Province 1, Khotang, Sakela

Sunita Magar सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खिदिमा गाविस-१ का १८ वर्षीय बविन राईलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले मात्तिम इलाका प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएका थिए । पीडितपक्षले उजुरी दिएलगत्तै अनुसन्धानका लागि आरोपितलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका इन्स्पेक्टर सरोज राईले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा साउन १८ गते गरिएको छ । सुनिता मगर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments