Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-02

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला पोखरीचौरी घर भइ हाल पोखरा उमनपा-११ बस्ने २२ वर्षीय किशोर चौलागाईंलाइ साउन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको र पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा साउन १६ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments