Incident Reports

खेताला हिँडेकी महिला मृत फेला

2016-08-03

Province 1, Terhathum, Laligurans

तेह्रथुममा खेताला हिँडेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । लालीगुराँस नगरपालिका–६ कि सीता याख्खा बुधबार बेलुका घरनजिकै मृत अवस्थामा भेटिएकी हुन् । बिहान घरबाट खेताला जान्छु भनेर निस्किएकी सीता बेलुका घर नजिकैको नेवारोको रुखमुनि मृत भेटिएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी नायब निरीक्षक मोहन खतिवडाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान गर्न शुक्रबारे प्रहरी चौकीबाट असई पर्शुराम गिरीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments