Incident Reports

Bandh affects normal life in Eastern Region

2016-08-06

Normal life in the Eastern Region has been affected due to a bandh imposed by the Limbuwan State Council on Saturday. The Council has been observing August 6 as a ‘black day’ for what it calls the day when King Prithvi Narayan Shah annexed the Limbuwan state in course of unification of the modern state of Nepal. The bandh was organised to mark the same. As a result, public transportation service has come to a halt in the districts of the Eastern Region like Jhapa, Ilam, Sunsari, Morang, Taplejung and Sankhuwasabha among others. राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको यातायात बन्दका कारण शनिबार सदरमुकाम म्याङलुङबाट छुट्ने सबै यायतका साधन गन्तब्यमै रोकिएका छन्। साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रुपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा कुनै पनि यातायातको साधन नचलाई गन्तब्यमै रोकिएका हुन्। वि.सं. १८३१ साल साउन २२ गते लिम्बुवानको सार्वभौमसत्ता समाप्त गरी नेपाल राज्यमा गाभिएका भन्र्द परिषद्ले उक्त दिनलाई प्रत्येक वर्ष यो दिनलाई कालो दिनकोबिरुद्ध यातायात बन्द गरेको जनाएको छ। यातायात बन्दका कारण सानातथा ठूला सवारी साधन नचल्दा सयौं यात्रुहरु समस्यामा परेका छन्। यातायात चल्ने आसमा जिललाका विभिन्न बसपार्कमा पुगेका यात्रुहरु त्यसै फर्किएका छन्, यातायातका साधनहरु गन्तब्यमै रोकिएका छन्। राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण छिमेकी जिल्ला धनकुटा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा र सुनसरीमा समेत यातायात बन्द भएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments