Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-05

तीन जना सात वर्षीया बालिकालाई असार ३० गते बलात्कार गरेको आरोपमा महादेवस्थान गाविस-१ का १९ वर्षीय विनोद सापकोटालाई साउन २१ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितका परिवारले मार्ने धम्की दिएको पीडित बालिकाहरूका अभिभावकले आरोप लगाएका छन् । पीडत बालिकाहरूलाई साउन २३ गते स्वास्थ्य परीक्षणका लागि काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दा दर्ता गर्नका लागि इन्सेक प्रतिनिधि, सेलर्ड, साथी, ल्याक र पिपिआर संस्थाका प्रतिनिधि लगायत पत्रकार र कानुन व्यवसायीहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 3
Female Raped 3
Youth Raped 3

0 Comments