Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी दर्ता

2016-08-08

Madhes, Rautahat, Chandrapur

आठ वर्षीया बालिकालाई चन्द्रपुर नपा-९ का ४१ वर्षीय लक्ष्मीबहादुर वलले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साउन २३ गते उजुरी दर्ता गराएको छ । आरोपित फरार रहेकाले उनको खोजतलास र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर ज्ञानकुमार सेटीले बताए । पीडितको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा साउन २३ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments