Incident Reports

Complaint lodged against the accused of alleging being witch

2016-08-20

Madhes, Siraha, Siraha, Ward 15

A victim’s family of 36-year-old Ram Dulari Yadav of Laxmipur VDC-1 have lodged a complaint against Bechan Mahato,37 of Laxmipur VDC-1, Sulan Mahato,31, Rabindra Mahato,22 and Suraj Mahato,45 at District Police Office on August 21 on charge of beating and misbehaving the victim alleging her of being witch. According to the victim’s father-in-law, she was severely beaten by the accused on charge of spelling black magic against them. The victim was referred to Neuro Hospital in Biratnagar after she could not be treated at local Triguna Poly clinic. The accused are at large after the incident and their search are going on according to the police. बोक्सी आरोपमा सिरहाको लक्ष्मीपुर-१ की एक महिलालाई स्थानीय बासिन्दाले मरणासन्न हुनेगरी कुटेका छन् । कुटाइबाट सख्त घाइते भएका ३० वर्षकी रामदुलारी यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बोक्सीको आरोपमा स्थानीय बेचन महतो, रमविन्द्र महतो, सुलेन महतो, सुर्जा महतो, किसुनदेव महताले कुटपिट गरेको यादवका ससुरा गढ्वाले जानकारी दिनुभयो । घरमा कोही नभएको बेलामा उनीहरु आएर आफ्नो बुहारीलाई कुटपीट गरेको उहाँले जानकारी दिनुभयो । आमालाई कुटपिट गरेको बेला रोक्न गएको नाती ११ वर्षका भवनाथलाई पनि कुटपिट गरेको छ । सूर्जा महतोको बुहारी सुनैना देवी महतोलाई भुत लगाई दिएको भन्दै महतो परिवारेले कुटपिट गरेको यादवको भनाई रहेको छ । महतो परिवारकै बुहारी कुसियादेवी महतोको अचानक ज्यान गएको थियो । यो पनि उसैले गरेको आरोप लागाउँदै यादवलाई कुटपिट गरेको हो । घाइते महिलाको टाउको र शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख असई शिवनारायण यादवले जानकारी दिनुभएको छ । पीडकहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments