Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2016-08-23

Sudurpashchim, Kailali, Lamkichuha, Ward 4

लम्कीचुहा नगरपालिका–२ भुरुवा बस्ने ४१ बर्षीय जनक तिमिल्सिनालाई प्रहरीले कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ । तिमिल्सिनाले मादक पदार्थ सेवन गरी झै–झगडा गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरी शरिर तलासी गर्दा गोली नभएको उक्त कटुवा पेस्तोल बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Small arms
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
Police website

0 Comments