Incident Reports

Kalpristha: Attempt to rape in the name of exorcism

2016-08-14

Lumbini, Banke, Nepalgunj

A buffalo trader who attempted to rape a woman by performing fake exorcism on her has been handed over to the police by the locals of Nepalgunj on August 23. The buffalo trader identified as Nasim Jaga of Bardiya allegedly attempted to rape Mangali Tharu (name changed) on August 14. He first performed exorcism on Mangali's husband who used to fall sick chronically. When the husband got cured somehow and went to the village, Jaga led Mangali into believing that her husband had fallen sick because of her, and she needed to be exorcised. Jaga then chanted random mantras and told Mangali to open her clothes. Mangali who fell for Jaga's farce also opened her clothes one by one. Jaga who was also naked then told Mangali to sit on his lap. Sensing Jaga's evil intention Mangali ran away but Jaga told her not to run away and promised that he would come back on Tuesday to complete the exorcism rite. When Jaga came to Mangali's house on Tuesday the villagers who had gathered at the house took control of him, slapped him a few times and handed him over to the police. श्रीमान सधै बिरामी भइरहने । साउन ३० गते एकजना जागा (रांगा ब्यापारी ) घरमा आइपुगे । उनले झारफुक गरेर श्रीमानलाई निको बनाइदिने बताएपछि बाँकेकी मंगली थारु (नाम परिवर्तन ) खुशी भइन्। श्रीमानलाई झारफुक भयो । त्यसपछि श्रीमान गाउतिर गए । जागाले मंगलीलाई भने, - 'तेरो कारणले श्रीमान बिरामी भइरहेका हुन् ।तलाई फुक्नु पर्छ।' सोझी मंगली विश्वासमा परिन । जागाले मन्त्र पढ्न शुरु गरे । मन्त्र पढ्दै मंगलीको एक-एक कपडा खोल्न लगाए । आफूले पनि खोले । त्यसपछि मंगलीलाई काखमा बस्न भने । मंगलीले मानिनन् र भागिन् । चलाख जागाले उतिनैखेर सम्झाए -'नभाग , तिमीलाई केही हुन्न । मंगलबार यस्तो झारफुक गर्नुपर्छ । अहिले घरमै बस । ' त्यो दिन हिडेका जागा भदौ ७ गते मंगलबार फेरि आइपुगे । साउन ३० गतेको घटना सबै थाहा पाइसकेका मंगलीका परिवार र स्थानीय मिलेर जागालाई समाते । केही एक/दुई झापड हने र प्रहरीलाई बुझाए । झारफुकका नाममा बलात्कार प्रयास गर्ने बर्दियाका नसिम जागा हुन् । रागा व्यापार गर्ने जागाले झारफुक भन्दा पनि सोझी मंगलीलाई बलात्कार गर्ने मनशाय बनाएको घटना विवरणबाट देखिन्छ । मंगली र स्थानीयले जागालाई बुझाएर करणी उद्योगको निवेदन दर्ता गरेपछि प्रहरीले सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाएको छ । गाउघरमा अझैपनि झारफुकलाई बढी महत्व दिने गरिन्छ । पखाला लाग्दादेखी सर्पले टोक्दासम्म झारफुकमा विश्वास गरेको पाइन्छ । श्रीमान बिरामी हुदासमेत सृमतिलाई दोष देखाएर बलात्कार प्रयास गर्नुले समाजमा हदैसम्मको अन्धविश्वास विधमान रहेको देखाएको छ । श्रीमानलाई निको हुन्छ भनेपछि सृमति बुटी बाध्न तयार भएकी थिइन्।तर, जागाले नाङ्गो बनाएर आफ्नो काखमा बस्न भनेपछि उसको नियतमाथि शंका गर्न भ्याएकै कारण उनी जोगिन सफल भइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1

0 Comments