Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-09-01

Madhes, Mahottari, Gaushala, Ward 12

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीनिया गाविस-७ का ४५ वर्षीय कपिल ठाकुर शर्मालाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शर्माले भदौ १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले भदौ १९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन् । उजुरी आए लगत्तै अनुसन्धानका लागि आरोपित शर्मालाई गिरफ्तार गरेको इलका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भु पोख्रेलले जानकारी दिए । यसअघि पनि शर्माले आफूमाथि यस्तो क्रियाकलाप गर्दै आएको पीडित महिलाको आरोप छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments