Incident Reports

कालोबजारीमा संलग्न अभियुक्त पक्राउ

2016-08-22

Madhes, Saptari, Rajbiraj, Ward 4

कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यपारी रञ्‍जित दासलाई प्रहरीले पक्राउ गरेको छ। बोरिया गाविस-७ घर भई हाल राजविराज-६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकैरखेको करिब २३ लिटर पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। अभियुक्त दासलाई कालोबजारी ऐन अन्तर्गत कारबाही गरिने जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments