Incident Reports

अस्थायी शिक्षक आन्दोलनमा

2016-08-23

Province 1, Morang, Biratnagar

अस्थायी शिक्षक आन्दोलन समिति मोरङले मंगलबार जिल्ला शिक्षा कार्यालय घेराउ गरी धर्ना दिने भएको छ। सेवा अवधि गणना गरी सबै अस्थायी शिक्षकलाई एक पटक अन्तरिक प्रतियोगितामार्फत स्थायी गर्नुपर्ने र शिक्षा ऐन आठौँ संशोधन बिधेयक पुन: संशोधन गरी अन्तरिक प्रतिस्पर्धामा स्थाई हुन नसकेका शिक्षक हरुलाई सेवा, सुविधा, उपदान, बिरामी बिदाको रकम, औषधि उपचारलगायतका सुबिधा शिक्षा ऐनमा व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments