Incident Reports

Adarsha Samaj: Dhikurepokhari locals block Pokhara-Baglung highway

2016-08-23

Gandaki, Kaski, Annapurna

Residents of Kaski Dhikurpokhari VDC obstructed Pokhara-Baglung Highway for two hours on Tuesday from 9 a.m to 11.am. The locals blocked the highway expressing their disappointment at the inconvenience faced by the locals of Dhikurpokhari, Lumle, Salyan and Kaskikot VDC while traveling in public vehicles along the highway. They accused the public vehicles staffers of mistreating them and having to travel standing in the buses. कास्कीको ढिकुरपोखरी गाबिसबासीले मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म पोखरा बाग्लुङ राजमार्ग खण्ड बन्द गराएका छन् । उनीहरुले कास्कीका ढिकुरपोखरी,लुम्ले ,सल्यान र कास्कीकोट गाबिसका बासिन्दालाई यातायातमा असहज भएको भन्दै यातायात बन्द गराएका हुन् । स्थानीय बासिन्दाले पोखरा बाग्लुङ खण्डको नागडाँडामा यातायात बन्द गराएका हुन् । दैनिक पृथ्वी र धौलागिरी यातायात व्यवसायी समितिका गाडीहरु आफ्नै घर अगाडीबाट गुड्ने गरेपनि आफुहरुलाई नबोकेको बरु उल्टै बसका कर्मचारीले आफुहरुलाई अमानवीय व्यवहार गर्ने गरेको युवा अवाज नेपाल ढिकुरपोखरीकी सचिब मिना भण्डारीले बताइन् । बाग्लुङ जाने बसले नयापुल यताको टिकट नदिने र उभिएरै यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ । मंगलबार नै ट्राफिक कार्यालय कास्कीमा ढिकुरपोखरीबासी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिबीच बार्ता भएको थियो । बार्तामा यहि भदौ १५ गतेसम्म पृथ्वी चोक देखि नयापुल सम्म ७ छुटै बसको व्यवस्था गर्ने सहमति भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments