Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-09-06

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय भोजराज दवाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भदौ २२ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई भदौ २१ गते यौन दुर्व्यवहार गरोको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २३ गते दवाडीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षणका लागि भदौ २३ गते भरतपुर अस्पताल पठाइएको एसपी कुँवरले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments