Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-09-07

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेतकोट नपा-११ का ३० वर्षीय महादेव नाथलाई भदौ २२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २२ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका अविभावकले दिएको उजुरीका आधारमा आरोपित महादेवलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी तुलसीप्रसाद अधिकारीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २२ गते महाकाली अञ्चल अस्पतालमा गरिएको अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Kanchanpur

0 Comments