Incident Reports

Rape victim woman expelled from livestock breeding group

2016-08-29

Bagmati, Dhading, Gangajamuna, Ward 6

A 35-year-old, rape victim woman was expelled from the local level group of livestock breeding on September 8 on charge of lodging complaint of rape. The victim had lodged a complaint at District Police Office on September 2 accusing Badri Adhikari,38 of Baseri VDC-8 of raping her on August 29. After the complaint she was expelled from the group according to the victim. The victim said that she was injured and sustained head, face and neck injuries during the incident. She underwent a health checkup at District hospital on September 2. The victim was exerted pressure to take back the complaint after police have arrested the accused on September 3 according to the victim. She was expelled after she denied taking back the complaint according to the victim. ३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३ गते निस्काशन गरिएको पीडितले आरोप लगाएकी छन् । पीडित महिलालाई बसेरी गाविस-८ का ३८ वर्षीय बद्री अधिकारीले भदौ १४ गते बलात्कार गरी कुटपिट गरेको भन्दै पीडितले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ती समूहबाट निश्कासन गरिएको पीडितले आरोप लगाएकी हुन् । पीडितको अनुहार, घाँटी तथा टाउकोमा चोटसमेत लागेको थियो । उनको सोही दिन जिल्ला अस्पतालमा उपचार गरिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पनि भदौ १८ गते नै जिल्ला अस्पतालमा गरिएको थियो । आरोपित अधिकारीलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेपछि गाउँमा रहेका आरोपितका आफन्त र केही छिमेकीले पीडित महिलालाई उजुरी फिर्ता लिन र गाउँको घटना गाउँमै मिलाउन दबाब दिँदै आएको पीडितको भनाइ छ । पीडितले उजुरी फिर्ता लिन नमानेपछि गाउँमा रहेको बाख्रा पालन समूह र भैसी पालन समूहबाट निकालिएको पीडित महिलाको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments