Incident Reports

Paschim Nepal: Road block demanding fair investigation

2016-08-04

Resident of Bhimdatta municipality-11 Bhujela was found dead in the nearby Bhujela River on July 24. Family and relatives of the dead have accused police of not conducting a fair investigation by holding a press conference as well. Hotel owners Gyanendra Chandra, Suwas Chandra and Padam SinghDhami have been arrested as per the complaint registered by the family of the dead Rohit Bista. कंचनपुरको भिमदत्त नगरपालिका - ११ भुजेलाका रोहित विष्ट हत्या घटना छानबिनमा प्रहरीले लापरवाही गरेको आरोप लगाउदै पीडित परिवार तथा आफन्तजले नेपाल - भारत सिमा नाका गड्डाचौकिमा चक्काजाम गरेका छन् । प्रहरिले हत्याको निष्पक्ष छानबिन नगरेर घटनामा चलखेल गरेको उनिहरुको आरोप थियो । बुधवार पत्रकार सम्मेलन गरेर पनि उनिहरुले प्रहरिले निष्पक्ष छानबिन नगरेको आरोप लगाएका थिए । गत ९ गते भिमदत्त नगरपालिका - ११ भुजेलाका २४ वर्षिय रोहित विस्ट नजिकैको भुजेला नदिमा डुबेको अवस्थामा म्रित फेला परेका थिए । पीडित पक्षको जाहेरिका आधारमा प्रहरिले स्थानिय होटेलका संचालक ज्ञानेन्द्र चन्द्र, शुवास चन्द र पदम सिंह धामिलाई पक्राउ गरेको छा । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र छानबिन भैरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Secondary Form Demonstration
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments