Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

2016-09-07

Madhes, Saptari, Bode Barsain, Ward 5

१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र १७ एक बालकलाई गिरफ्तार गरी भदौ २६ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितहरूले भदौ २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भदौ २३ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth

0 Comments