Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2016-09-04

५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बेनी नपा-९ का ३२ वर्षीय किसान परियारविरुद्ध भदौ २६ गते प्रहरीमा पीडितले उजुरी दिएकी छन् । भदौ १९ गते आरोपितले आफूलाई बलात्कार प्रयास गरेको भन्दै न्यायका लागि पीडित महिलाले भदौ २२ गते इन्सेक म्याग्दीको सहयोग मागेकी थिइन् । इन्सेक म्याग्दीको सहयोगमा भदौ २३ गते नै प्रहरीमा उजुरी दर्ताको प्रयास गरेपनि आज मात्रै उजुरी दर्ता गरेको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २६ गते जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा गरिएको जिल्ला प्रहरी कार्यालयका असई बालकृष्ण शर्माले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments