Incident Reports

महिला र शिशुको मृत्यु भएपछि राप्ती अञ्चल अस्पतालमा तनाब

2016-08-29

Lumbini, Dang, Tulsipur

२ पदमपुर निबासी २७ बर्सिया बिमल न्यौपानेलाइ बेथा लागे पछि सुत्केरी गराउन आइतबार साझा अञ्चल अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा बिमला र गर्भको शिशुको मृत्यु भएपछि अस्पतालले उपचारमा लापरवाही गरेकी आरोप लगाउदै आफन्तले शव बुज्न मानेका छैनन। अस्पतालमा तनाबको सिर्जना भएपछि प्रहरी प्रशासनले पहरा दिएको छ। न्यौपानेका श्रीमान ४० बर्सिय रोम हर्स न्यौपानेले अस्पतालले गल्ति स्वीकार नगर्दा सम्म र क्षतिपूर्ति उपलब्ध नगराउदा सम्म शव नबुज्ने बताए। उनले औषधिको ओवर डोजका कारण श्रीमती र बच्चाको मृत्यु भएको आरोप लगाएका छन्। ओवेर्दोज औसधि दिएर डाक्टर बिनोद सुत्न गएको र नर्सहरु नभएकोले बिरामीको छट्पटायर मृत्यु भएको परिवारले बताएका छन्। तर राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेंनड़ेन डाक्टर भोलाराम श्रेष्ठले भने गर्भको पानी रक्त संचार प्रणालीमा गएपछि न्यौपानेको मृत्यु भएको प्रतिक्रिया दिएका छन्। आइतबार बिहान ११ बजेतिर बेथा लागेपछि सामान्य अवस्थामा ल्याइएकि न्यौपाने राति साढे ९ बजे सम्म सामान्य नै रहेको अस्पतालले बताएका छन्। तर एकाएक बच्चा बस्ने ठाउको पनि आमाको रक्तसंचार प्रणालीमा गएकोले रात को १२ बजे आमा र बच्चा को मृत्यु भएको अस्पताल प्रशासन जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None , None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments