Incident Reports

हतियार सहित पक्राउ

2016-09-13

Karnali, Salyan, Bangad Kupinde, Ward 5

मुलखोला–९ बस्ने ६१ बर्षीय नन्दे पुनलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक १ थान, त्यसको गोली ३ थान, बारुद ७५ ग्राम, ढुंगाबाट बनाएको छर्रा २६ थान र केप ५ थान सहित सोमबार पक्राउ गरेको छ । पुनले घरमा हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देबिस्थलबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त सामानहरु बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments