Incident Reports

भरुवा बन्दुक र मृगको छाला सहित पक्राउ

2016-09-11

Lumbini, Dang, Ghorahi, Ward 12

त्रिपुर नगरपालिका–८ बस्ने बसन्त नाथ कुँवरलाई प्रहरीले भरुवा बन्दुक ३ नाल तथा मृगको पुरानो छाला ४ थान र सोही ठाउँ बस्ने बिष्णु नेपालीलाई भरुवा बन्दुक १ नाल, सोको आधा के.जी. सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरुको घर तलासी गर्दा उक्त भरुवा बन्दुक र मृगको छाला बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Local Newspaper - Rupandehi

0 Comments