Incident Reports

Complaint lodged against rape

2016-09-10

A complaint was lodged at police office on September 13 against a rape on 12-year-old physically disabled girl on September 10. The victim’s mother said that she does not know who had raped her daughter. According to her, the victim was sleeping at her home before she was raped. The incident of rape was verified after she was taken to the health post on September 12. The victim underwent a health check up at District Hospital on September 13 according to the police. १२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने ती बालिकालाई कसले बलात्कार गरेको हो सो कुरा थाहा नभएको पीडित बालिकाकी आमाले बताएकी छन् । ‘बाटोमै घर छ । दिउँसो सुताएर काममा गएकी थिएँ । घर आउँदा ओछ्यान रक्ताम्मे थियो ।’–उनले भनिन्–‘१२ वर्ष उमेर पुगेकाले महिनावारी शुरु भएको होला भन्ने ठानेर सफा गरेँ । तर, नानीलाई धेरै अप्ठेरो भएको बुझेर भदौ २७ गते स्वास्थ्य चौकीमा लैजाँदा स्वास्थ्यकर्मीले बलात्कार भएको छ । जिल्ला अस्पताल लैजानु भने ।’ पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २८ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments