Incident Reports

बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

2016-07-27

Madhes, Saptari, Dakneshwori, Ward 4

१५ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा तरही गाविस-८ का १८ वर्षीय चनरदेव सदालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत साउन १२ गते सदा र १९ वर्षीय ओमप्रकाश सदाले बलात्कार पछि कालो सलले बाँधी साउन १२ गते हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा पीडित बालिकाका अभिभावकले साउन ३० उजुरी दिएका थिए । पीडित बालिकाको शवको पोष्टमार्टम राजविराज नपा-३ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन १३ गते गरिएको थियो । आरोपित चनरदेवलाई गिरफ्तार गरी जिल्ला अदालतबाट भदौ २९ गते म्याद थप गरिएको र फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुर्ययनारायण यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments