Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2016-09-13

Lumbini, Kapilbastu, Krishnanagar, Ward 3

भारत सिदार्थ नगर थाना बस्ने ४२ बर्षीय महमद मजहरलाई प्रहरीले कटुवा पेस्तोल १ थान र लागूऔषध १ ग्राम ६ सय मिलिग्राम सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार कृष्णनगर नगरपालिका–८ लक्ष्मीनगरमा भारतबाट नेपालतर्फ आउदै गरेको उनी सवार युपी ५५ पि ६७१६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा डिकीमा लुकाई छिपाई राखेको अबस्थामा उक्त कटुवा पेस्तोल र लागूऔषध बरामद भएको थियो ।
Police website , Local Newspaper - Rupandehi

0 Comments